20930View
11m 33sLenght
52Rating

MUSIC SCORE OF THIS VIDEO KUTUMBA यो भिडिओ जसलाई आय आर्जन गर्न ओस्ट्रीच पाल्ने मन साय छ , उसले सुरु देखि अन्त सम्म के के गर्नु पर्छ भनेर जानकारी दिने ट्रेनिंग सामग्री को रुपमा बनाएको छु . एक हप्तामा अहिले दस लाख कुखुराको चल्ला बिक्रि हुदो रैछ . कुखुरा 1.5 , 2 किलो मासु हुने चरा हो . एउटा अर्को चरा छ जुन खसी , बोका जत्रो ठुलो हुन्छ हुर्के पछि . कुखुराको अन्डा लाई 9 रुपैया र मासु प्रति किलो 320 रुपैया पर्छ . मैले कुरा गरेको चराको अन्डा लाई 2 हजार र 14 हजार रुपैया र मासु प्रति किलो 3000 रुपैया सम्म पर्छ हाल को चलन मा . यो चरा लाई ओसट्रीच भन्छन . यो कसरि पाल्न, व्यवसाय गर्न सकिन्छ भन्ने कुरा तालिम को रुपमा प्रस्तुत गर्न यो भिडिओ बनाएको छु . अरु व्यवसाय लाई जस्तै यसलाई पनि पानीको व्यवस्था मिलाएको हुनु पर्छ . हामीले 74 जिल्ला मा 17 बर्स देखि नया खानेपानी आयोजना बनाउदै आएका छौ . लगानीकर्ता हौ . हाम्रा उपभोक्ता समुह हरुले , दुख गरेर खानेपानी योजना सम्पन्न गरेका हुन्छन , उनि हरु लाई नया नया आयमुलक कार्यक्रम बारे सिको दिने मेरो व्यक्तिगत चाहना र प्रयास हो। अरब , कतार त्यति फलिफाप नहुने दाई भाई , दिदि , बैनी हरु लाई पनि , केहि बिकल्प होला कि ? साझा सवाल का नारायण जी ले , हामीलाई पनि शेयर गर्नुस भनेर मेल लेख्नु भएको थियो . अहिले HELVETAS ले पनि आय मुलक कार्य मा जोड दिदै आएको छ . व्यक्तिगत रुपमा माशु को कारोबार म आफु चाही नगर्नि . I have prepared this video as training material to support, individual, group, farmer, NGO, INGO to involve in Ostrich Farming. Under my Central & Western region of Nepal, Yearly I support implementation of 250 new water projects. This may be useful material for the WSUC/G as after management of water entire horizon of income generation is opened. I am Regional Manager at Rural Water Supply and Sanitation Fund Development Board Nepal. I have voluntarily prepared this video for Mass benefit of people around the world who want to try Ostrich Farming as income generation endeavor. For direct contact and further details you may directly contact the Farm owner Mr. CP Sharma at http://www.ostrichnepal.com/?cat=3 Mobile Phone: 00977 9857020517